पोर्तुगलमा स्याङ्जाका एक नेपाली युवकको निधन

योगेन्द्रमिलन छन्त्याल। लिस्बन । पोर्तुगलमा फेरि अर्का एक नेपाली युवकको निधन भएको छ । स्याङ्जा टक्सारका बिदुर रेग्मीको आइतबार अल्कान्त्रा चोकको सडक छेउमा निधन भएको हो । माल्भेरामा काम गर्ने २९ वर्षीय रेग्मी तीन वर्ष अगाडि एक कृषि कम्पनीमार्फत कामदार भिसामा पोर्तुगल आएका थिए । उनको शव साओ जोजे अस्पातलमा राखिएको छ । प्रहरीले केही … Continue reading पोर्तुगलमा स्याङ्जाका एक नेपाली युवकको निधन